New Books

NEPALESHWAR

₨ 200.00

NAMRATA

₨ 200.00

CHHALI YUG

₨ 200.00

AGHATIT

₨ 200.00

Saruko Sahar

₨ 225.00

Chiso Gham

₨ 250.00

Rato Ghar

₨ 130.00

Jeevanka Taranga

₨ 150.00

Trikha

₨ 225.00

Aatmahatya

₨ 225.00

Aswikrit Kaidi

₨ 150.00

Yaad

₨ 90.00

The Bifalata

₨ 175.00

Upcoming Books

नेपाली पुस्तकहरु हरेक स्थानका पाठकहरुको हातसम्म पुग्ने भरपर्दो र सजिलो माध्यम ईबुक हो । अब नेपालदेखि विश्वका कुना-कुनासम्म www.nepalibooks.comका सेवाहरु इन्टरनेटका माध्यमबाट उपलब्ध हुनेछन् । यहाँहरुले हाम्रा सेवाहरु सशुल्क वा निशुल्क उपभोग गर्न सक्नुहुनेछ । यस कम्पनिले नेपाली हरेका विधाका पुस्तकहरु  विक्री, वितरणका लागि आफ्नो वेवसाइट संचालन गरिरहेको छ । धेरैभन्दा धेरै विषय तथा क्षेत्रका पुस्तकहरूलाई बृहत् विद्युतीय पुस्तक संग्राहलयको रूपमा विकास गरी पाठकहरुसम्म पुग्ने लक्ष्य लिएको छ । विभिन्न प्रकाशन गृहबाट प्रकाशित पुस्तकहरु, पाठ्यपुस्तकहरु तथा दस्तावेजहरुलाई इबुकको रुपमा विकास गरी, अथवा छुट्टै इबुकहरु प्रकाशित गरी पाठकहरु समक्ष सेवा विस्तार सोच कम्पनिले लिएको छ ।  नेपाली पुस्तकहरु विकास, पठन सँस्कृतिको विकास, विस्तार र समृद्धिको लागि यो एउटा अभियान हुनेछ भन्ने हामीलाई लागेको छ ।  धन्यवाद ।।