यसरी आयो ‘एकात्म’
आठजना कविका कविताहरू सङ्कलित कविता सङ्ग्रह ‘एकात्म’ राजधानीको थिएटर मलमा शनिबार आठैजना कविहरूको उपस्थितिमा सार्वजनिक भयो । नेपाली बुक्स पब्लेलिकेशनले बजारमा ल्याएको यो सङ्ग्रहमा सर्लाहीका उज्ववल ढुङ्गाना, दोलखाका कुशल सुमन, रोल्पाका विष्णु...
READ MORE